सेयर बजारप्रति प्रचण्ड दृष्टिकोण : अरुको सम्पत्ति हडपेर अकुत सम्पत्ति आर्जन गर्ने क्षेत्र
baahrakhari.com · Mon Dec 27 23:44:00 GMT 2021
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपल्ट सेयर बजार र रियल इस्टेट क्षेत्रप्रति गम्भीर आलोचना गरेका छन् ।
आठौं महाधिवेशनमा पेस गरेको उनको राजनीतिक दस्तावेजमा सेयर बजार र रियल इस्टेटप्रति आक्रामक देखिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)