मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रित्तिँदै हिमालपारिका गाउँ

nayapatrikadaily.com · Fri Oct 06 00:27:00 GMT 2023

- १० वर्षअघि जाङ गाउँमा ६४ घरपरिवार बस्थे । तर, शिक्षा, स्वास्थ्य, खाद्यान्नलगायतका अत्यावश्यक सेवा र वस्तुसमेत अभाव हुन थालेपछि स्थानीय गाउँ छाडेर सहरकेन्द्रित हुन थालेका छन् । हाल १७ घरपरिवार मात्र बचेका छन् ।

- गाउँमा स्वास्थ्य संस्था छैनन्, सदरमुकाम पुग्न तीन दिन लाग्छ

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)