काठमाडौँ उपत्यकामा अध्ययनरत दुर्गमका विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुलो
deshsanchar.com · Wed Mar 02 14:49:22 GMT 2022
काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकामा भाडामा बसेर अध्ययन गरिरहेका दुर्गम क्षेत्रका विद्यार्थीलाई इन्डक्सन चुलो (विद्युतीय चुलो) उपलब्ध गराउने भएको छ।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले काठमाडौँ उपत्यकामा घर भाडामा लिइ सरकारी वा सामुदायिक शिक्षण संस्थामा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत दुर्गमका विद्यार्थीलाई ग्यास चुलोका लागि निवेदन दिन आह्वान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)