इरान युद्धका कारण प्रभावित यात्रुलाई नेपाल एयरलाइन्सले यस्तो छुट गर्ने
barnanmedia.com · Fri Jun 05 04:44:51 GMT 2026

नेपाल एयरलाइन्सले इरान युद्धका कारण गत फेब्रुअरी २८ देखि यूएई, कतार र साउदी अरेबियामा निश्चित अवधिका लागि लगाइएको क्षेत्रीय हवाई प्रतिबन्धलाई ध्यान दिँदै प्रभावित भएका र उडान रद्द गरिएका यात्रुलाई सुविधा प्रदान गर्ने भएको छ।
नेपाल एयरलाइन्सले जारी गरेको सूचनाअनुसार त्यस्ता यात्रुलाई एकपटकको मिति परिवर्तन र नो-सो/रिफन्ड शुल्कमा छुट गरिने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)