दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएपछि स्थानीय हर्षित
newsofnepal.com · Fri Jun 05 04:56:31 GMT 2026

खोटाङ ।
दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको काम अघि बढ्ने भएको छ । नेपाल सरकारले जेठ–१५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने निश्चित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
स्वर्णिम वाग्ले