मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मध्यरातमा भूकम्पको धक्का 

nayapatrikadaily.com · Wed Nov 22 19:44:00 GMT 2023

काठमाडौं उपत्यका लगायत आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राती १ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । मध्यरातमा भूकम्प जाँदा मस्त निद्रामा रहेका मानिसहरु ब्युँझिएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाका अनुसार मकवानपुर जिल्लाको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हाे। भूकम्पका कारण कहाँ के कति क्षति भयो त्यसको कुनै विवरण प्राप्त भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)