‘गोल्डेन बुट’को दौडमा मेसीलाई पछि पारे एम्बाप्पेले
kendrabindu.com · Sun Jul 05 03:28:30 GMT 2026
काठमाडौं । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकप-२०२६ मा ‘गोल्डेन बुट’को दौडमा अर्जेन्टिनी कप्तान लियोनल मेसीभन्दा अघि देखिएका छन्। मेसी र एम्बाप्पेको जारी विश्वकपमा हालसम्मको गोलसंख्या ७-७ भए पनि एम्बाप्पे असिस्ट गोलको आधारमा मेसीभन्दा अघि छन्।
एम्बाप्पेकै निर्णायक १ गोल मद्दतमा पाराग्वेलाई पराजित गर्दै फ्रान्स जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न प्रिक्वार्टरफाइनको खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)