इङ्ल्यान्ड र मेक्सिको क्वार्टरफाइनल प्रवेशका लागि प्रतिष्ठाको भिडन्त
kalakarmi.com · Sun Jul 05 03:29:11 GMT 2026
काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ मा सोमवार बिहान आयोजक मेक्सिको र इङ्ल्यान्डबीच हुने खेललाई प्रतियोगिताको सबैभन्दा रोचक भिडन्तमध्ये एक मानिएको छ । मेक्सिको सिटी स्टेडियममा हुने यस खेलको विजेताले अन्तिम आठमा स्थान बनाउने छ ।
घरेलु मैदान, समर्थकको ठूलो साथ तथा करिब २,२०० मिटर उचाइमा रहेको वातावरण मेक्सिकोका लागि फाइदाजनक हुन सक्छ । प्रशिक्षक हाभियर अग्विरेको टोलीले यही अवसरलाई उपयोग गर्दै ऐतिहासिक यात्रा अघि बढाउने लक्ष्य राखेको छ । उता इङ्ल्यान्ड भने दवावपूर्ण वातावरणलाई पार गर्दै आफ्नो उच्च स्तरको खेल प्रस्तुत गर्ने तयारीमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)