मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

के राति धेरै पसिना आउने समस्याले हैरान हुनुहुन्छ?

nepalsamaya.com · Mon Mar 28 23:15:00 GMT 2022

काठमाडौं-

गर्मी समयमा पसिना आउनु स्वभाविक हो। तर सामान्य भन्दा बढी पसिना आउने समस्या तपाईको लागि डरलाग्दो हुन सक्छ। विशेष गरी राति धेरै पसिना आउँछ भने त्यसलाई स्वास्थ्य समस्याहरुको संकेत पनि मान्न सकिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)