सुर्खेतमा सात सयभन्दा बढी पत्रकार भेला हुँदै
nayapatrikadaily.com · Wed Dec 21 17:09:00 GMT 2022
सुर्खेतमा सात सयभन्दा बढी पत्रकार भेला हुने भएका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । ८ र ९ पुसमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने साधारणसभामा सात सयभन्दा बढी पत्रकार सहभागी हुँदैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)