रविलाई हिक्मतको जवाफ : कोशीमा हाम्रो सहकार्य गठबन्धनसँग होइन, कस्मेटिक साथी ओभरस्मार्ट नबन्नुस्
nepalpress.com · Sat Oct 14 15:38:11 GMT 2023
हेटौँडा । नेकपा एमाले नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘ओभर स्मार्ट’ नबन्न चेतावनी दिएका छन् ।
कोशी प्रदेशमा एमालेले ८ जना कांग्रेस सांसदको साथ पाएका केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जालमा लेखेको स्टाटसको उत्तर दिँदै कार्कीले ‘स्वघोषित सेलिब्रेटी’ले ओभर स्मार्ट बनेर जनपक्षिय शक्ति एमाले लाई अन्डरस्टीमेट गर्ने दुस्साहस नगर्न चेतावनी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)