आराम कक्षले छात्रालाई सहज
gorkhapatraonline.com · Thu Aug 11 00:37:55 GMT 2022
जयकृष्ण यादव
रामधुनी (सुनसरी), साउन २६ गते । सुनसरीको रामधुनी नगरपालिका–७ को पञ्चायत माध्यमिक विद्यालय कुमरखतमा कक्षा १० मा अध्ययनरत सुनिचा चौधरी महिनावारीको समयमा दुई वर्षअघिसम्म घरमै बस्नुहुन्थ्यो। दुईदेखि तीन दिनसम्म विद्यालयका कक्षा छोड्नुपर्ने बाध्यता पनि थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)