मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री प्रचण्डको राम्रो काममा सहयोग गर्ने प्रतिबद्ध छौँ : राजेन्द्र लिङ्देन

farakdhar.com · Fri Jun 30 16:59:34 GMT 2023

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको संस्कृति, पहिचानलाई संरक्षण गरेर मात्र सामाजिक विकास र आर्थिक समृद्धि गर्न सकिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विविधताले भरिएको देशमा सबै जाति समुदायका भाषा, धर्म, मौलिक संस्कृति र रीतिरिवाजले विश्वमा नेपाल र नेपालीको गौरव बढाएकाले त्यसको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)