मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बाँकेमा स्ट्रबेरीखेती सुरु

deshsanchar.com · Thu Apr 03 17:45:41 GMT 2025

कोहलपुर (बाँके) – बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षित भएका छन्। पश्चिम नेपालका केही ठाउँमा किसानले स्ट्रबेरीको खेती गर्न थाले पनि बाँकेका लागि भने यो पहिलो हो।

कृषिमा केही नयाँ गर्ने सोचका साथ उनले बैजनाथमा करिब साढे पाँच कट्ठा जग्गामा रु सात लाखको लगानीमा स्ट्रबेरी खेती सुरु गरेका छन्। स्ट्रबेरी निकै रुचाइएको फलफूलमा पर्दछ। बजारमा यसको माग बढिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)