सेनाद्वारा कर्णाली करिडोरको हुम्ला खण्डको आठ सय मिटर सडक निर्माण सुरु
deshsanchar.com · Thu Apr 03 17:48:42 GMT 2025

सिमकोट – कर्णाली करिडोरको हुम्ला खण्डका आठ सय मिटर असजिलो र चट्टानी भीरमा सेनाले काम सुरु गरेको छ। याङ्चुकुनादेखि बोक्चेगौडासम्मको सडकको स्तरोन्नति गर्ने कार्य सुरु गरेको हो।
सो खण्डको असजिलो चट्टानी भीरको काम गर्ने जिम्मा सेनाले पाएअनुसार निर्माण सुरु भएको हो। करिडोरको यो खण्डको असजिलो र चट्टानी क्षेत्र भएकाले राम्रोसँग ट्रयाक खुलाउने कार्य हुन नसकेकाले यसको स्तरोन्नति गर्ने कार्य सेनाले पाएअनुसार त्यसको निर्माण सुरु भएको नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्यदलले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)