नेपाल पाकिस्तान विरुद्ध खेल्दै
hamrokhelkud.com · Sat Jul 20 19:22:48 UTC 2024
नेपाल पाकिस्तान विरुद्ध खेल्दै
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार ७:१५ बजे दाम्बुलामा सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)