मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज देशका विभिन्न जिल्लामा भारी वर्षा

barnanmedia.com · Wed May 20 22:18:32 GMT 2026

तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण केही जिल्लामा भारी वर्षा भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)