मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ब्रिक्समा पाकिस्तानलाई सहभागी गराउने चीनको योजनामा भारतको ब्रेक!

nepalsamaya.com · Tue Jun 28 00:45:00 GMT 2022

काठमाडौं-

चीनमा यही जुन २३ र २४ मा सम्पन्‍न १४ औं ब्रिक्स सम्मेलनमा पाकिस्तानलाई सहभागी गराउने योजनामा भारतले ब्रेक लगाइ दिएको छ। पाकिस्तानी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ब्रिक्स सम्मेलनमा सहभागी गराउने चीनको योजनामा भारतले रोक लगाएको संकेत गरेको छ। यद्पि पाकिस्तानले भारतको नाम भने उल्लेख गरेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)