मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जाडोमा नानीबाबुको ख्याल कसरी गर्ने? (भिडिओ)

setopati.com · Sat Jan 27 00:30:15 GMT 2024

जाडो मौसममा भाइरसको वृद्धिदर एकदमै बढी हुन्छ। किटाणु पनि धेरै सक्रिय हुन्छन्। ठूला मान्छेको तुलनामा बच्चाहरूको रोगसँग क्षमता कम हुने हुँदा नानीबाबुहरूलाई जाडोको समयमा बढी समस्या देखिन्छ।

चिसो मौसममा धेरैलाई श्वासप्रश्वासको समस्या हुन्छ। बच्चालाई नाकदेखि फोक्सोसम्म असर देखिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)