मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप २०२६ : स्विट्जरल्यान्डलाई कतारको चुनौती

onlinekhabar.com · Sat Jun 13 17:45:01 GMT 2026

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा आइतबार बिहान पौने १ बजे कतार र स्विट्जरल्यान्डबीच खेल हुँदैछ ।

यो खेल अमेरिकाको सान्ता क्लारास्थित सन फ्रान्सिस्को बे एरेना स्टेडियममा हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय