आईपीएलमा पन्जाबको विजयी शुरूआत, कोलकता ७ रनले पराजित
ukaalo.com · Sat Apr 01 21:26:23 GMT 2023
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औँ संस्करणमा पन्जाब किंग्सले विजयी शुरूआत गरेको छ। वर्षाले प्रभावित भएको खेलमा पन्जाब किंग्सले कोलकता नाइट राइडर्सलाई डकवर्थ–लुइस (डीएलएस) मेथडको आधारमा ७ रनले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)