‘दादासाहेब फाल्के’ सम्मानका लागि रजनीकान्त कृतज्ञ
baahrakhari.com · Sun Oct 24 18:09:00 GMT 2021
मुम्बई । भारत सरकारले साउथ सुपरस्टार रजनीकान्तलाई ‘दादा फाल्के अवार्ड’ बाट सम्मानित गर्ने भएको छ । सरकारले बलिउडको प्रतिष्ठित अवार्ड मानिने ‘दादासाहेब फाल्के अवार्ड’ बाट उनलाई सम्मानित गर्न लागेको हो ।
यो अवार्डबाट अमिताभ बच्चन, विनोद खन्ना, मनोज कुमार, गुल्जार, शशि कपुर लगायतका कलाकारहरू सम्मानित भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)