पिएसजीको सहज जित, शीर्ष स्थानको लिलेमाथि दबाब
deshsanchar.com · Sun Apr 11 00:32:27 GMT 2021
फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ ।
अवे मैदानमा भएको खेलमा पिएसजीले स्टार्सबर्गलाई ४–१ ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा पिएसजीका लागि केलियन एमबाप्पेले १६ औँ, सराबियाले २७ औँ, केनले ४५ औँ र पारिडेसले ७९ औँ मिनेटमा गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)