आईपीउल ; गायकवाडको सानदार प्रदशर्नमा चेन्नईको तेस्रो जित
nepallive.com · Sun May 01 17:38:00 GMT 2022
काठमाडौं– ऋतुराज गायकवाडको सानदार प्रदशर्नमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा तेस्रो जित निकालेको छ। आइतबार राति सम्पन्न खेलमा चेन्नईले सनराइजर हैदरावादलाई १३ रनले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)