डढेलोमा जलेर एकजनाको मृत्यु
baahrakhari.com · Thu Apr 03 18:03:12 GMT 2025

वाग्मती । मकवानपुरको भीमफेदी गाउँपालिका–१, नयाँ गाउँस्थित सामुदायिक वनमा लागेको डढेलोमा जलेर बिहीबार एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय अकिलबहादुर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)