नेपाल लाइभ समाचार [२०७८ फागुन ३०]
nepallive.com · Mon Mar 14 16:51:00 GMT 2022
१. एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले सांसद भीम रावलबीच सवाल–जवाफ, उतिबेला किन मन्त्रीबाट राजीनामा नदिएको भन्दै प्रधानमन्त्री आक्रोशित, झुटो बोलेको रावलको जवाफ । (देउवा र रावलबीच सवाल जवाफ)
२. प्रकाश सपुतको गीतका बारेमा उत्तेजित हुन जरुरी नरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रतिक्रिया, 'पिर’ राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित नभएको सपुतको प्रष्टीकरण, कसैलाई असर परे आत्मालोचना गर्ने उल्लेख । (प्रकाशको गीतमा प्रचण्डको प्रतिक्रिया)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)