कपाल र नङ काट्दा किन दुख्दैन ? किन यस्तो हुन्छ ?
lokaantar.com · Sat Aug 21 17:15:00 GMT 2021
हाम्रो शरीरका दुई अंगहरू आजीवन बढिरहन्छन् । ती हुन् नङ र कपाल ।
हामीहरू फोहोर नजमोस् भनेर नियमित रूपमा कपाल र नङ काट्छौं । तर कपाल र नङ काट्दा हामीलाई दुख्दैन । शरीरका अन्य भाग चाहिँ अलिकति मात्र काटियो भने पनि बेस्सरी दुख्छ । किन यसो हुन्छ त ?
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)