प्रचण्डले छाडेको चितवन-३ मा राप्रपाका विक्रम पाण्डे विजयी
setopati.com · Fri Nov 25 19:12:18 GMT 2022
२०७४ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जितेको चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डे विजयी भएका छन्।
पाण्डेले आफ्ना निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका भोजराज अधिकारीलाई नौ हजारभन्दा बढी मतले जितेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)