टिकटकले निकालेको ब्लयाकआउट च्यालेञ्जमा भाग लिँदा १० वर्षीया बालिकाको ज्यान गए पछि टिकटकविरुद्दा मुद्दा
barnanmedia.com · Thu Aug 29 21:25:14 UTC 2024

अमेरिकाको एउटा पुनरावेदन अदालतले १० वर्षीया बालिकाको मृत्यु भएकोबारे परेको पुरानो मुद्दा ब्युँताएको छ। उक्त बालिककी आमाले टिकटकले निकालेको ब्लयाकआउट च्यालेञ्जमा भाग लिँदा ज्यान गएका कारण केही समयअघि टिकटकविरुद्दा मुद्दा हालेकी थिइन्।
उक्त सामाजिक सञ्जालमा आएको ब्ल्याक आउट च्यालेञ्जमा मानिसहरुले लगभग ज्यान जाउञ्जेलसम्म सास रोकेर बस्नुपर्ने हुन्छ। यही च्यालेञ्जका क्रममा ती बालिकाको ज्यान गएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)