मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

barnanmedia.com · Wed May 20 22:25:14 GMT 2026

प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने २३ वर्षीय सन्दीप परियार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)