कुरा नमिलेपछि बागमती प्रदेशसभाको बैठक आज बस्दै
hamrakura.com · Wed Jun 28 00:00:00 GMT 2023
काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठक मंगलबार साँझ ६ बजे बस्ने भनिए पनि विशेष कारणवश स्थगित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)