मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पाकिस्तानमा मुर्रीमा भारी हिमपात, कम्तीमा २१ जनाको मृत्यु

deshsanchar.com · Sun Jan 09 01:11:01 GMT 2022

पाकिस्तानको पञ्जाब प्रान्तको मुर्रीमा भारी हिमपातका कारण गाडी फस्दा कम्तीमा २१ जनाको ज्यान गएको छ ।

हिउँमा फसेको गाडीमा रहेका पर्यटकको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)