अराजक गतिविधि बढे, जनताको साथ लिनुको विकल्प छैन : एमाले अध्यक्ष ओली
barnanmedia.com · Thu Aug 29 21:54:31 UTC 2024

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र आफ्नो नेतृत्वको सरकारविरुद्ध अन्तर्राष्ट्रिय शक्तिहरू खासगरी भारत र अमेरिकाले चलखेल र घेराबन्दी गर्दै गतिविधि बढाएकाले सर्तक हुनुपर्ने बताएका छन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै उनले नेपालमा पनि उनीहरुले विभिन्न माध्यममार्फत अराजकता बढाउने किसिमका गतिविधि गर्नसक्ने भन्दै सचेत रहनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)