बम आतंक र नेताहरूविरुद्धको प्रदर्शनले सुरक्षा चुनौती बढ्यो, कसले उस्काउदैछ युवालाई ?
barnanmedia.com · Thu Aug 29 22:09:00 UTC 2024

पछिल्ला दिनमा देशमा विस्फोटक पदार्थ राखेर तथा नेताहरुविरुद्ध प्रर्दशन बढाउने काम भइरहेको छ।
गत सोमबार मात्र माओवादी र राजवादी निकट युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध टुँडिखेलमा नाराबाजी गरे। कुनै विरोध प्रदर्शन वा राजनीतिक कार्यक्रम होइन विशुद्ध सांस्कृतिक कार्यक्रम (गौरा पर्व)मा प्रदर्शन गरिएको थिया। त्यति मात्र होइन परराष्ट्रमन्त्री आरजु राणा देउवा गृह नगर धनगढी जाने कार्यक्रम तय भए लगत्तै धनगढीमा शंकास्पद वस्तु फेला पर्यो । उनको घर नजिक राखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)