जनयुद्धलाई हिंसा देखे माओवादीलाई मान्य हुँदैन : पूर्वमन्त्री शर्मा
barnanmedia.com · Thu Aug 29 22:12:01 UTC 2024

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माओवादीले भन्ने गरेको जनयुद्धलाई हिंसाका रुपमा देखे आफूहरूलाई मान्य नहुने बताएकी छन्।
दाङको तुलसीपुरमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जनयुद्धले ल्याएको उपलब्धिमा देश अगाडि बढेकाले जनयुद्धलाई हिंसा देख्नु गलत भएको बताइन्। पटकपटक जनयुद्धलाई हिंसाका रुपमा परिभाषित गर्न खोजिएको उल्लेख गर्दै पूर्वमन्त्री शर्माले यसले देशको शान्ति प्रकृया बिथोल्ने दाबी गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)