दोलखामा पहिरोले १२ वर्षीय बालकको मृत्यु
thahakhabar.com
दोलखा : दोलखा विगु गाउँपालिका-७ मा अविरल वर्षापछि आएको भेलले बगाउँदा १२ वर्षीय पासाङ शेर्पाको मृत्यु भएको छ।
आइतवार बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका बाबु छोरामध्ये छोराको शव फेला परेको दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)