युक्रेनमा रहेका नेपाली उद्धार गर्न सरकारको अलमल, भारतले आफ्ना नागरिकको उद्धार गर्दै
nayapatrikadaily.com · Sat Feb 26 00:26:00 GMT 2022
रुसी सेना युक्रेनको राजधानी किभ पुग्यो, बमबारी र क्षेप्यास्त्र प्रहार
भारतले युक्रेनबाट आफ्ना नागरिक उद्धारको तयारी गरिरहँदा नेपाल भने अलमलमै छ । भारतले उद्धारका लागि आफ्ना नागरिक जम्मा गरिरहेको छ । तर, नेपालले कुनै ठोस निर्णय लिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)