मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताले रकम फिर्ता

barnanmedia.com · Wed May 20 22:28:50 GMT 2026

समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताले रकम फिर्ता पाएका छन्।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज (बुधबार) कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)