मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपा कार्यकारिणी सदस्य र सांसदलाई खाली कागजमा गराइयो हस्ताक्षर

lokaantar.com · Tue May 04 01:12:45 GMT 2021

जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र पूर्व राजपा र पूर्व समाजवादी पक्षबीच शक्ति संघर्ष चर्किरहेका बेला अध्यक्ष महन्थ ठाकुरले आफ्नो पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदको हस्ताक्षर संकलन गरेका छन् ।

सोमवार पूर्व राजपाको बबरमहलस्थित कार्यालयमा बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएको केन्द्रीय कार्यकारिणी समितिका एक सदस्यले बताए । उनका अनुसार हस्ताक्षरको प्रयोजन ठाकुरले खुलाएका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)