मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशमा जमात-ए-इस्लामीमाथि प्रतिबन्ध हटाइयाे,भारतमा जमात प्रमुखको टिप्पणी, के असर पर्छ?

barnanmedia.com · Thu Aug 29 23:13:49 UTC 2024

बङ्गलादेशको अन्तरिम सरकारले बुधबार जमात-ए-इस्लामीमाथि लगाइएको प्रतिबन्ध हटाएको छ।

जमात-ए-इस्लामीको विद्यार्थी शाखा इस्लामी छात्र शिबिर र यसका अन्य सङ्गठनहरूमाथि लगाइएको प्रतिबन्ध पनि हटाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)