मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पश्चिम बङ्गालमा महिलाविरुद्ध हुने अपराधबारे तथ्याङ्कले के भन्छ?

barnanmedia.com · Thu Aug 29 23:10:41 UTC 2024

पश्चिम बङ्गालको कोलकाताको सरकारी आरजी कर मेडिकल कलेजमा 31 वर्षीय प्रशिक्षु डाक्टरको शव फेला परेपछि देशभर विरोध प्रदर्शन सुरु भयो।

न्यायको माग गर्दै डाक्टरसहित हजारौँ मानिसहरू सडकमा उत्रिए। विरोध प्रदर्शनले आपतकालीन सेवाहरू बाहेक देशभरका स्वास्थ्य सेवाहरूलाई असर गरेको छ। पश्चिम बङ्गालमा विरोध प्रदर्शन जारी छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)