मकवानपुरको खोलाले बोलेरो बगायो
janaaastha.com · Fri Jun 10 16:56:10 GMT 2022
मकवानपुरको मनहरीबाट राक्सिराङको चैनपुरतर्फ जाने क्रममा जिर्खी खोलाले आज साँझमा एउटा सवारी साधन बगाएको छ ।
सवारी साधन बगाए पनि त्यसमा कति यात्रु थिए र खोलाले गाडी कहाँ पुर्यायो भन्ने केही खुलेको छैन । साँझ झमक्क भएपछिको उक्त घटनाको समाचार प्राप्त भएपछि प्रहरी र जनप्रतिनिधिहरु घटनास्थलतर्फ गएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)