मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यूएस ओपन : सिनर सजिलै तेस्रो चरणमा

ekantipur.com · Thu Aug 29 23:41:35 UTC 2024

काठमाडौँ — विश्व नम्बर १ खेलाडी यानिक सिनर सजिलो जित निकाल्नै यूएस ओपनको तेस्रो चरण पुगेका छ । उनले बिहीबारको खेलमा अमेरिकाका एलेक्स माइकलसनलाई ६–४, ६–० र ६–२ ले पराजित गरे ।

अब २३ वर्षीय सिनरले अस्ट्रेलियाका क्रिस ओ कोनलको सामना गर्नेछन् । सातौं वरीयताका हुबर्ट हुरकाज भने भाग्यमानी रहेनन् । उनी अमेरिकाकाका सेब कोर्डाविरुद्धको खेलमा ६–४, ६–२ र ६–४ ले हारे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)