मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जलवायु न्याय नेतृत्वको समय

ekantipur.com · Sat Sep 05 17:22:07 GMT 2026

जलवायु न्याय नेतृत्वको समय

नेपालले क्षतिलाई जलवायु न्यायमा परिणत गर्न राष्ट्रिय रूपमा क्षतिको अभिलेखीकरण गरेर र बलियो कानुनी मुद्दा तयारी गर्न सक्छ । भानुआटुको पहलमा अन्तर्राष्ट्रिय अदालतले स्वीकार गरेको उत्सर्जन घटाउने राष्ट्रहरूको जिम्मेवारी लागू गर्न नेपालले संयुक्त राष्ट्र महासभा र सुरक्षा परिषद्मा माग गर्न सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)