मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडीमा भारी वर्षा, बाढी र पहिरोको जोखिम

baahrakhari.com · Thu Aug 29 23:51:25 UTC 2024

काठमाडौं । बैतडीमा भारी वर्षा भएको छ । पछिल्लो चर घण्टामा बैतडीको दैनसिलि (सिद्धापुर) वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको हो ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त जिल्ला भएर बग्ने स–साना नदीहरूमा जलसतह केही बढ्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)