विवाह व्रतबन्धमा २५ जना भन्दा बढी उपस्थित हुन नपाइने
newsofnepal.com · Fri Jan 14 16:14:44 GMT 2022
न्युज अफ नेपाल, काठमाडौं ।
कोरोना संक्रमितको संख्या दैनिक तिव्र गतिमा बढिरहँदा सरकारले त्यसको नियन्त्रणका लागि कडाइ गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्भावित तेस्रो लहरलाई कम गर्न भीडभागजन्य गतिविधी नगर्न आग्रह गर्दै सीमा तोकेको छ । सरकारले विवाह विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)