हराएको पहिचान खोज्दै चालीसवासी
gorkhapatraonline.com · Fri Feb 17 23:56:22 GMT 2023
केपी गौतम
रुबीभ्याली (धादिङ), फागुन ६ गते । तामाङले मीतलाई बास र थलो दिएर राखेका गुरुङका चालीस परिवार । तिनै परिवारका नाममा गाउँको नाम रह्यो चालीस । धादिङ जिल्ला रुबीभ्याली गाउँपालिका–४ को गुरुङबस्ती जातीय, भाषिक, धार्मिक र सांस्कृतिक अध्येताका लागि नमुना गाउँ मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)