माओवादी कार्यकर्ताको घरमा विस्फोट : बालिकाको मृत्यु, घाइते दुईमध्ये एक बालकको अवस्था चिन्ताजनक
ekantipur.com · Thu Aug 29 23:55:37 UTC 2024

पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङको डाँडागाउँस्थित माओवादी कार्यकर्ताको घरमा बिहीबार बम विस्फोट हुँदा अढाई वर्षीया बालिकाको मृत्यु भएको छ । घाइते दुई बालकमध्ये एकको अवस्था चिन्ताजनक छ ।
माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)