आज बस्ने राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठकका यी हुन् एजेन्डा
himalpress.com · Thu Aug 29 23:56:39 UTC 2024
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ९:३० बजे बैठक उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)