प्रतिनिधि सभा बैठक बस्दै, टेबल होला त एमसीसी?
nepallive.com · Sun Feb 20 00:54:00 GMT 2022
काठमाडौं– आज (आइतबार) प्रतिनिधि सभा बैठक बैठक बस्दै छ। बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्दै छ। संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आव २०७७÷०७८) पेस गर्ने विषयमात्र उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)